प्रदेश र स्थानीय तहलाई संघको यस्तो छ बजेट

जेठ १५, काठमाडाैँ ।  सरकारले आर्थिक वर्ष ०७६/७७ का लागि प्रदेशलाई रु ५५ अर्ब ३० करोड स्थानीय तहलाई ८९ अर्ब ९५ करोड समानीकरण अनुदान विनियोजन गरेको छ । 

भने, शशर्त अनुदान तर्फ प्रदेशलाई ४४ अर्ब ५५ करोड र स्थानीय तहलाई १ खर्ब २३ अर्ब ८७ करोड विनियोजित गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *