प्रेटोल र डिजलको मुल्य घट्यो, अब कति रुपैया ?

जेठ ३, काठमाडौं । नेपाल आयल निगमले प्रेटोलियम पदार्थको मुल्य घटाएको छ । शुक्रबार राती १२ बजेबाट कायम हुने गरी निगमले प्रेटोल र डिजेलको मुल्य घटाएको हो । 

निगमले प्रेटोलमा प्रतिलिटर २ रुपैंया र डिजलमा प्रतिलिटर १ रुपैया मुल्य घटाएको जनाएको छ । अब उपत्यकामा प्रेटोलको मुल्य प्रतिलिटर १ सय ९ रुपैंया ५० पैसा र डिजलको प्रतिलिटर ९७ रुपैंया कायम भएको छ । 

इन्डियन आयल कर्पोरेसनबाट १६ मे २०१९ मा प्राप्त मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मुल्य घटाइएको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *