फानी (चक्रवात) पीडितका लागि अक्षयकाे तर्फबाट रू. १ करोड
मकालु खबर
२०७६ वैशाख २५ गते
बैशाख २४ भारत। हालसालै भारतमा समपन्न भएको लोक–सभा निर्वाचनमा मतदान नगरेका कारण विवादमा तानिएका नायक अक्षय कुमारले फानी (चक्रवात) पिडितलाई रु. १ करोड दिएका छन् ।
उनले ओडिशामा आएको फानी (चक्रवात) पीडितका लागि भारु रु १ करोड सहयोग गरेका हु्न् । ओडिशामा आएको फानी चक्रवातमा परी ३४ व्यक्तिको मृत्यु हुनुको साथै धेरै धनजनको क्षती भएको र धेरै मानिस घरबिहिन भएका छन् ।
null
उनले उक्त सहयोग गरेको रकम मुख्यमन्त्री राहत कोषमा पैसा जम्मा गरिदिएका छन् ।
त्यहाँ अहिलेपनी सयौँ मानिसहरु खानेपानी र बिजुलीको चरण अभावमा ग्रुजी रहेका छन् । सरकारले फानी पिडितको सहयोगको लागि हरसम्भव कोसिस गरिरहेको जानकारी आएको छ ।
मकालु खबर
२०७६ वैशाख २५ गते
प्रतिक्रिया
सम्बन्धित