२४ औँ पटक सगरमाथाको चुचुरोमा पुगे कामीरिता शेर्पा

काठमाडौं, ७ जेठ । केही दिनअघि बनाएको आफ्नै रेकर्ड तोड्दै कामीरिता शेर्पाले २४ औँ पटक सगरमाथा आरोहण गरेका छन् । शेर्पाले मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको शिखरमा पाइला टेकेको पर्यटन विभागले जनाएको छ । 

 

गत बुधबार उनले २३ औँ पटक सगरमाथा आरोहण गरेका थिए । एकै सिजनमा उनले दुईपटक आरोहण गर्दै २४ औं पटक पुर्‍याएका हुन् । कामीरिताले अर्को वर्ष २५ औं पटक सगरमाथाको आरोहण गर्ने लक्ष्य राखेका छन् । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *