चिनियाँ राष्ट्रपतिले माेदीलाई बधाई दिँदै भने, ‘सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउँछौँ’

 

जेठ ९, काठमाडौं । जारी मतगणनामा अग्रता लिएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टी भाजपालाई बधाई दिनको ओइरो लागेको छ । 

मोदीलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि बधाई दिएका छन् । चिनियाँ राष्ट्रपति सीले बिहीबार दिउँसो एक पत्र लेख्दै नरेन्द्र मोदीलाई बधाई दिएका हुन् । 

null

उनले भारतीय प्रधानमन्त्रीसँगको विगतका सहकार्य स्मरण गर्दै यस कार्यकालमा पनि सहकार्य गर्ने अपेक्षा रहेको पत्रमा खुलाएका छन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *