आज यस्तो छ देशभरको मौसम

काठमाडौं, २६ वैशाख । देशभरको मौसम बिहीबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भूभागमा बेलुकातिर आंशिक बदली हुने सम्भावना भने रहेको मौसमविदले बताएका छन् । ती क्षेत्रका एक दुई ठाउँमा मेघ गर्जनसहित क्षणिक वर्षा हुन सक्नेछ । 

 

केही दिनदेखि मौसम सफा रहँदै आएको छ । देशभर दिनभर घाम लाग्दा गर्मी बढेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि घाम लागेको छ र दिनभरि नै मौसम यस्तै रहने जनाइएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *