नेपाल बङ्गलादेश बैँक र एसियन लाईफ ईन्स्योरेन्सबीच बीमा सुविधा सम्बन्धि सम्झौता

 

बैशाख १५, काठमाडौं । नेपाल बङ्गलादेश बैक लिमिटेड र एसियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडबीच आइतबार बीमा सुविधा सेवा सम्बन्धि सम्झौता भएको छ । 

उक्त सम्झौतामा बैकको तर्फबाट बैकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरे । 

null

यस सम्झौता पश्चात् बैकका सम्पुर्ण ग्राहकहरुले बैँकका ८८ शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *