सूदुरपश्चिममा फेरि गयो भूकम्प

 

चैत २६, बैतडी । सुदूरपश्चिमको बैतडी, दार्चुला र बझाँमा आज बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । 

आज बिहान ८ बजेर ३७ मिनेटमा बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रविन्दु भएर ३.६ रेक्टर स्केलको पराकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालले जानकारी दिए । 

null

गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पपश्चात् सुदूरपश्चिममा पनि बेलाबेलामा भूकम्पको परकम्प जाने गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *