आज पनि बिहानै भूकम्प, बजारबासी त्रसित

काठमाडौं, २ वैशाख । बाजुरा र आसपासका जिल्लामा सोमबार बिहानै भूकम्पको धक्का महशुस भएको छ । बझाङको जयपृथीवी केन्द्रबिन्दु भएर ४ बजेर २७ मिनेट जाँदा ४.८ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । 

भूकम्पबाट अहिलेसम्म कुनै क्षति भएको जानकारी प्राप्त नभएको स्थानीय सुरक्षा निकायहरुले जनाएका छन् । बिहानै सर्वसाधारण सुतिरहेको बेला भूकम्प जाँदा स्थानीय त्रसित बनेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *