समिक्षा अधिकारीको नयाँ गीत ‘ब्युटी–ब्युटी’ सार्वजनिक (भिडियोसहित)

 

चैत २७, काठमाडौं । चलचित्र ‘नाई नभन्नु ल ५’ मा समावेश ‘फेरि कहाँ आउँछ र घुमेर’ बोलको गीतबाट सांगीतिक यात्रा सुरु गरेकी नव गायिका समिक्षा अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । 

समिक्षा अधिकारी र सर्विन बोगटीको स्वर रहेको ‘ब्युटी–ब्युटी’ बोलको गीतको म्युजिक भिडियो बुधबार युट्युबमार्फत् सार्वजनिक गरिएको हो । गीति भिडियोमा सुनिल क्षेत्री, सृष्टि खड्का, नेपाली ठिटो फिचर्ड छन् । 

null

पत्रकार, साहित्यकार तथा गीतकार सगोत्री आचार्यको शब्द रहेको गीतमा टंक बुढाथोकीले संगीत भरेका छन् । शिशिर श्रेष्ठले निर्देशन गरेको भिडियो ज्ञानेन्द्र शर्माले खिचेका हुन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *