गुल्मीमा जीप दुर्घटना, पूर्वसांसद् सहित ८ जना घाइते

काठमाडौं, २८ चैत्र । गुल्मीमा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । मुसीकोट नगरपालिका–१ नेटा, दर्लिङमा बिहीबार बिहान लु १ ज १९५७ नम्बरको जीप दुर्घटना हुँदा पूर्व सांसद् रुद्र भण्डारीसहित ८ जना घाइते भएका हुन् । 

 

घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको र घाइते सबैको उद्धार भइसकेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 7 =