हृदयघातका कारण चुनाव प्रचारमा खटिएका भारतीय कलाकारको मृत्यु

एजेन्सी । भारतीय जनता पार्टी भाजपाको रामनाथपुरम लोकसभा सिटबाट उम्मेद्वार बनेका नयनार नागेन्द्रनका लागि चुनाव प्रचारप्रसारमा खटिएका भारतीय कलाकार जेके रितेशको हृदयघातका कारण मृत्यु भएको छ । 

 

४६ वर्षका रितेशलाई हृदयघातलगत्तै अस्पताल पुर्याइएपनि चिकित्सकले बचाउन सकेनन् । रितेश १५ औं लोकसभामा डिएमके पार्टीका सांसद पनि थिए । जेके रितेशलाई अन्तिमपटक फिल्म एलकेजीमा देखिएको थियो । उनको परिवारमा उनकी श्रीमती जोथीश्वरी र तीन सन्तान छन् । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *