बद्री पंगेनी र विष्णु माझीको नयाँ गीतमा दिलीप रायमाझी (भिडियोसहित)
२०७६ वैशाख ६ गते

बैशाख ६, काठमाडौं । चर्चित गायक–गायिका विष्णु माझी र बद्री पंगेनीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।
‘मान्छे फकाएर आफ्नो हुँदैन’ बोलको गीत शुभारम्भ डिजिटल म्यूजिकको यूट्युब च्यानल मार्फत् शुक्रबार सार्वजनिक गरिएको हो ।
null
पंगेनी र माझीको सुमधुर आवाज रहेको गीतको शब्द विनोद बाजुराइलीले लेखेका हुन् भने संगीत पनि उनैको हो ।
गीतमा दिलीप रायमाझी र एलिशा शर्मा फिचर्ड छन् ।
२०७६ वैशाख ६ गते
प्रतिक्रिया
सम्बन्धित








