चितवनको राप्तीबाट पाँच जना जुवाडे पक्राउ 

फागुन १७, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ थाकलटारबाट ५ जना जुवाडे पक्राउ परेको छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनको सर्च एण्ड सिब अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक बसन्त आचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले ९१ हजार रुपैयाँ नगदसहित ५ जना जुवाडे पक्राउ गरेको हो । 

पक्राउ परेका सबैलाई जुवा ऐन अन्र्गत अन्तरगत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *