भक्तपुरमा १२ वर्ष पछी परेकाे हिउँकाे केहि झलकहरु

फागुन १६, काठमाडाैँ । भक्तपुरको पर्यटकीयस्थल नगरकोटमा बिहीबार परेको हिउँ वर्षापछि जमेको हिउँबाट बनाइएका आकृति । 

भक्तपुरको पर्यटकीयस्थल नगरकोटमा बिहीबार परेको हिउँ वर्षापछि जमेको हिउँबाट बनाइएका आकृतिसँग रमाउँदै आन्तरिक पर्यटक ।  

 

null

चाँगुनारायण नगरपालिकास्थित बागेश्वरीमा बुधबार बिहान परेको हिउँ । 

 

१२ वर्षपछि बुधबार भक्तपुरमा भएको हिमपात ।  

 

पर्यटकीयस्थल नगरकोटमा बुधबार परेको हिउँ 

 

१२ वर्षपछि भक्तपुरमा बिहीबार भएको हिमपातमा हिउँ खेलेर रमाउँदै नगरकोटका युवा । 

 

तस्वीर स्राेत : रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *