धरानस्थित नेश्नल मल्टिपल कलेजमा बम फेला !

२०७५ फागुन २७ गते

फागुन २६, धरान । धरानको सिंहदेवी चोकमा बम फेला परेको छ ।
सिंहदेवी चोक नजिकै रहेको धरान नेश्नल मल्टिपल कलेजको माथिल्लो तल्ला भागमा टेपले बेरेकाे अवस्थामा पार्सल बम फेला परेको हो ।
null
अज्ञात समूहले राखेको बम नेपाली सेनाले डिस्पोज गरिसकेको छ । यसबारे अनुसन्धान भइरहेकेा शसस्त्र प्रहरी देशराज विष्टले जानकारी दिए ।
बम कसले राखेकाे भन्ने खुलेकाे छैन ।

२०७५ फागुन २७ गते
प्रतिक्रिया
सम्बन्धित