काठमाडौंमा होलीको उल्लास (फोटो फिचर)

 

चैत्र ६, काठमाडौं । फागु पुर्णिमाको अवसरमा राजधानी रंगिएको छ । होलीको अवसरमा आज राजधानीका हरेक चौक गल्लीहरुमा बालबालिका देखि तन्नेरी र विदेशीहरु समेत रमाएका थिए ।  

प्रेम र सद्भावको पर्वका रुपमा मनाईने होली आज पहाडी जिल्ला हरुमा मनाइने गरिन्छ । भोली तराई क्षेत्रमा होली पर्व हर्सोल्लासका साथ मनाइन्छ । राजधानीका न्यूरोड, बसन्तपुर, टुँडीखेल, माइतिघर मण्डला, बागबजार, नयाँबानेश्वर, गौशाला, कोटेश्वर, चावहिल, महाराजगंज जस्ता क्षेत्रहरुमा होली खेल्नेको ठूलो जमात थियो । केहि संस्थाहरुले सामुहिक होलीको आयोजना गरेका थिए ।  

null

होलीका अवसरमा राजधानीमा कुनै अप्रिय घटना घट्न नदिन सुरक्षा स्थिति बाक्लो पारिएको थियो । ठाउँठाउँमा ट्राफिक प्रहरी र जनपद प्रहरीले सवारी साधन चेकजाँच कडा बनाएका थिए ।  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *