फेवातालमा प्याराग्लाइडिङ खस्दा मृत्यु

फागुन १९, काठमाडौँ । ब्लु स्काइ प्याराग्लाईडिङ कम्पनीबाट पर्मिट लिएर सारङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ केहिबेरअघि फेवातालमा खस्दा प्याराग्लाइडरको मृत्यु भएको छ । घटना लगत्तै घाईते भएका मृतकलाई उद्धार टोलीले अस्पताल पुर्याए पनी उनको मृत्यु भएको छ । 

मृतक एड सिजर रोमानीयाका नागरिक हुन् । ४२ वर्षीया एड सिजरको फेवा सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर उनी फेवातालमा खसेको प्रहरीले बताएका छन् । 

  

null

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *