बाबु बन्न लागेका आर्यनले गर्भवती श्रीमतीसँग खिचाएका केही तस्विरहरु

फागुन २६, काठमाडौँ । एक समयका चर्चित हिरो आर्यन सिग्देलले आफ्नो गर्भवती श्रीमती सँग खिचाएका केही रोमान्टिक तस्विरहरु बाहिएको छ । एक समयमा आर्यनको यती धेरै क्रेज थियो कि उनको नामले मात्र पनि फिल्म चल्ने गर्दथ्यो ।  

उनी आगामी बैशाखमा बाबु बन्दैछन् । बिहे गरेको चार वर्षपछी पहिलो पटक उनी बाबु बन्न लागेका हुन् । २०७१ साल बैशाख ६ गते उनी प्रेमिका सपना भण्डारीसँग बिवाह बन्धनमा बाँधिएका थिए । 

आर्यनकी श्रीमती सपनाले आज बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत उनी गर्भावस्थामा आर्यन सँग बसेर खिचाएका केही तस्विरहरु पोष्ट गर्दै २०७६ वैशाखपछि आफूहरूको जीवन नै परिवर्तन हुने लेखेकी छिन् । 

null

 

 

 

 

 

 

  

 

  

  

  

  

  

  

  

  

  

  

  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *