सैनिक मञ्च टुँडिखेलमा सेना दिवसको रौनक ! (फोटोफिचर)

 

फागुन २०, काठमाडौँ । आज सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । 

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा सोमबार आयोजित समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति पूर्णचन्द्र थापा लगायत अन्य विशिष्ट कर्मचारी तथा राजनीतिज्ञहरुको उपस्थिति रहेको छ । 

null

समारोहमा सैनिकहरुले प्यारासुटबाट फ्रि–फल प्रदर्शन गरेका थिए भने ७ वटै प्रदेशको संस्कृतिलाई देखाउने झाँकी समेत प्रदर्शनी भइरहेको छ । 

आज उत्कृष्ट गण तथा गुल्मलाई पुरस्कृत गरिनेछ भने नयाँ स्थापना भएका गणलाई निशानी चिहृन प्रदान गरिने बताइएको छ । 

 

 

 

 

 

 

 

 

 

 

  

 सबै तस्विरहरु/मकालु खबर 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *