होलीमा साम्राज्ञीका हट अवतार (फोटो फिचर)

 

चैत्र ७, काठमाडौं । होलीले देशलाई छपक्कै छोपिरहेको बेला हाम्रा कलाकार पनि होलीको रंगमा नरंगिने कुरा भएन । सुपरहिट फिल्म ड्रिम्सबाट चर्चामा आएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह होलीमा निक्कै बोल्ड र सेक्सी देखिएकी छिन् । सामाजिक सञ्जालमा साम्राज्ञीले पोस्ट गरेका यी तस्विरमा उनी निक्कै बोल्ड मात्र छैनन्, सुन्दर समेत देखिएकी छिन् । हेरौं उनका होली अवतार 

 

null

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *