केही दिन देखी बेपत्ता शाह नदीमा मृत फेला

फागुन २३, चितवन । चितवनको नारायणी नदीमा सोमबारदेखि वेपत्ता भएका एक पुरुषको शव बिहीबार फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भारत घर भई हाल भरतपुर महानगरपालिका ३ बस्ने कनैया प्रसाद शाहको शव भरतपुर महानगरपालिका १५ नगरवन नजिकै फेला परेको हो । शाहले नदीमा आफैं हाम फालेको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागी अहिले भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *