कलंकी मालपोत कार्यालयमा मन्त्रीको अनुगमन
२०७५ चैत ४ गते

चैत ३, काठमाडौं । भूमिसुधारमन्त्री पद्मा अर्यालले डिजिटल प्रणालीमा लैजाने तयारी भइरहेको कलंकीस्थित मालपोत कार्यालयको अनुगमन गरेकी छिन् ।
देशभरका मालपोत र नापी कार्यालयहरु डिजिटल प्रणालीमा लैजाने तयारी भइरहेका बेला मन्त्री अर्यालले आइतबार कलंकीको मालपोत कार्यालयको अनुगमन गरेकी हुन् ।
null
हाल कार्यालयमा पुराना दस्तावेजलाई स्क्यानिङ गरेर कम्युटरमा राख्ने काम भइरहेको छ । कामलाई सहज बनाउन सहायक कक्ष स्थापना गर्ने, सर्भिस डेस्क, लगायतका काम सुरु गरिएको छ।
२०७५ चैत ४ गते
प्रतिक्रिया
सम्बन्धित








