मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

फागुन १९, काठमाडाैँ । महानगरीय प्रहरी प्रभाग कपनले मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले बूढानीलकण्ठ नगरपालिका–१० ह्याण्डबल मैदानबाट मोटरसाइकल चोरी गर्ने उदयपुरका गङ्गाबहादुर तामाङ र दाङका नवीन बस्याललाई शनिबार राति पक्राउ गरेको हो । 

तामाङले बा ९८ प ५०८६ नंको मोटरसाइकल मण्डिखाटारबाट चोरी गरेर ल्याउँदै गरेको अवस्थामा र बस्याललाई बालाजुबाट हराएको बा६५प ५६४० नंको स्कुटर ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *