४४३ प्रहरी जवान हवल्दारमा बढुवा (सूची सहित)

काठमाडौं, १ चैत्र । नेपाल प्रहरीका ४४३ जवान हवल्दारमा बढुवा भएका छन् । जनपद प्रहरी समूहतर्फ रिक्त रहेको ४४३ हवल्दार पदमा प्रहरी जवानको बढुवा गरिएको हो । बढुवा समितिको सिफारिसको आधारमा बिहीबार यो निर्णय गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

 

  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eight =