ब्रेकिङः दार्चुलामा जीप दुर्घटना हुँदा १० जनाको मुत्यु

फागुन १७, दार्चुला । दार्चुलाको राताकाठामा जीप दुर्घटनामा १० जनाको मृत्यु भएको छ । अहिले साँझ से १ ज २८० नंं को जीप दुर्घटना हुँदा ४ महिला ३ पुरुष २ बालबालिकाको शव फेला परेको बताइएको छ । 

जीपका चालक दीपक धाँमी गम्भिर घाइते भएका छन् । घटनास्थलमा प्रहरी र स्थानीयबासी उद्दारमा लागेका छन् । 

थप विवरण आउन बाँकी रहेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *