केहि नेपालहरुलाई पिस हिरो अवार्डबाट सम्मान

फागुन ५, काठमाडाैँ ।  विश्वभर छरिएर समाजसेवमा लागको केहि नेपालहरुलाई पिस हिरो अवार्डबाट सम्मान गरिएको छ ।  

 

पिस म्युजियम अफ भियना, पिस म्युजियम अफ कोलोराडो र पिस म्युजियम अफ काठमाडौंले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अमेरिका निवासी नाम्खा शेर्पा , काठमाडौका जगदिश बैद्य लगाएत आधा दर्जन व्यक्तिहरुलाई पिस हिरो अवार्डबाट सम्मान गरिएको हो । 

null

सम्मान ग्रहण गरेपछि सम्मानीत हुनेहरुले नेपालका बिभिन्न क्षेत्रमा समाजसेवा गर्न थप प्ररित गर्ने बताएका थिए । कार्यक्रममा प्रदेश नंवर ३ का प्रमुख अनुराधा कोईरालाले विश्वका जुनसुकै स्थानमा रहेर पनि सामाजिक सेवा गर्नेहरुप्रति आभार व्यक्त गर्दे नेपालको विकासको योगदानमा लाग्न आग्रह गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *