स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु
२०७५ फागुन ३ गते

फागुन ३, विराटनगर । सुनसरीको धरान उप–महानगरपालिका–१५ मा बिहिबार बिहान स्कुटर दुर्घटनामा चालकको मृत्यु भएको छ ।
भित्रि सडकखण्डमा निराजन बस्तीबाट भानुचौकतर्फ जाँदै गरेको को १६ प ९१०४ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भइ सडक छेउको भित्तामा ठोक्किदा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक स्थानीय २५ वर्षीय लक्ष्मण लामाको उपचारका क्रममा निधन भएको हो ।
null
२०७५ फागुन ३ गते
प्रतिक्रिया
सम्बन्धित








