कामना बैंकको ६८ औँ शाखा जनकपुरमा

 

फागुन १४, काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । 

धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं. ९ स्थित पिडारी चोकमा मंगलबार ६८ औँ शाखा कार्यालय विस्तार गरेको हो । 

null

बैंकका सञ्चालक बलराम बराल र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेताले संयुक्त रुपमा उद्घाटन गरी कारोबार शुभारम्भ गरेका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको संक्षिप्त जानकारी गराउँदै प्रदेश नं २ मा यो सँगै ४ वटा शाखा पुगिसकेको र यसलाई तीव्रता दिने उद्देश्य सहित बैंकले थप शाखाहरु पनि शीघ्र सञ्चालनमा ल्याउने गरि निर्माण तथा सजावटको काम भईरहेको बताए । 

ेबैंकले देशका विभिन्न भागहरुमा ६८ वटा शाखा मार्फत् ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *