काठमाडौंमा फेरि भुकम्प

 

फागुन ४, काठमाडौं । राजधानीमा शनिबार बेलुकी लगभग ८ बजेर ३४ मिनेटमा भूकम्प गएको छ । 

शनिबार साँझ ८ बजेर ३४ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्र काठमाडौंको दक्षिणी क्षेत्र भएको भूकम्प मापन केन्द्रले जनाएको छ । 

null

२०७२ सालको महाभूकम्प पछि लगातार भूकम्पका धक्काहरु महसुस हुँदै आएको छ । 

२०७२ सालको महाभूकम्प पछि नयाँ भूकम्प भन्दा पनि सोहि महाभूकम्पको पराकम्प महसुस गर्ने गरिएको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *