प्राइम कमर्सियल बैंकको नयाँ शाखा अब पाँचथरमा पनि

 

पुस १९, काठमाडाैँ । आफ्नो शाखा संजाल बिस्तारको क्रममा आज प्राइम कमर्सियल बैंक लिमिटेडले पाँचथरको फालेलुङ गाँउपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ६९ पुगेको छ । 

स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका बिच फालेलुङ गाँउपालिका अध्यक्ष सन्च कुमार केरुङले शाखा कार्यालय फालेलुङ लेलुङले समुदघाटन गरे । 

null

यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरे । 

साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने उक्त बैंकले जानकारी गराए । 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *