Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
प्रदेश प्रमुख २८ वर्षदेखि कालोसूचीमा
मकालु खबर
२०७५ माघ १ गते
काठमाडौँ – सुदूरपश्चिमका प्रदेश प्रमुख (गभर्नर) मोहनराज मल्ल २८ वर्षदेखि कालोसूचीका ऋणी भएको खुल्न आएको छ । मल्लले तीन दशकअघि लिएको ऋण नतिरेपछि २०४७ सालदेखि कालोसूचीमा राखिएको नेपाल बैंकले जनाएको छ ।