गायिका इन्दिराको एक्सिडेन्ट भयो सार्वजनिक

पुस २९, काठमाडौं । गायिका इन्दिरा भट्टराईको म्युजिक भिडियो सार्वजनिक भएको छ । एक्सिडेन्ट भयो बोलको म्युजिक भिडियोलाई बुढासुब्बा म्युजिक प्रालिले युट्वमा सार्वजनिक गरेको हो । 

लालबहादुर सुब्बाको संगीत तथा शब्द रचनामा इन्दिरा भट्टराईले गाएको गीतमा सविन लिम्बुको अरेञ्ज रहेको छ । म्युजिक भिडियोलाई गम्भिर विष्टले निर्देशन गरेका छन् । 

डान्सिङ फ्लेवरमा तयार गरीएको गीतको म्युजिक भिडियोमा श्रीदेव भट्टराई र एलिसा राईले अभिनय गरेका छन् । भिडियोको सम्पादन नविन निरौलाले गरेका छन् । 

null

हेर्नुहोस भिडियो 

https://youtu.be/WXM16DKxOQI 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 3 =