प्राइम बैंकको नयाँ शाखा उदयपुरको ताप्लीमा

 

पुस २५, काठमाडौं । प्राइम कर्मसियल बैंकले आफ्नो ७१ औं शाखा उदयपुरमा विस्तार गरेको छ । बैंकले उदयपुरको ताप्ली गाउँपालिकामा आजबाट नयाँ शाखा विस्तार गरेको हो । 

उक्त शाखाको ताप्ली गाँउपालिका अध्यक्ष उद्धव सिंह थापाले समुदघाटन गरेका छन् । 

null

कार्यक्रममा स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको समेत उपस्थिति रहेको बैंकले जनाएको छ । 

बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिबद्धता प्रकट गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *