पुस १५ गतेदेखि श्रम स्वीकृति लिन काठमाडौं आउनु नपर्ने

काठमाडौं । आगामी पुस १५ गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिन काठमाडौं नै आउनु नपर्ने भएको छ । अब प्रदेशस्तरबाटै वैदेशिक रोजगारको लागि पुनः श्रमस्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने काम सुरु हुने  भएको छ । 

अब विराटनगर, धनुषा, पोखरा बुटवल, सुर्खेत र धनगढीका श्रम कार्यालयबाट नै श्रम स्वीकति लिन पाइनेछ । संघीयताको मर्मअनुरुप नै काठमाडौंमा केन्द्रीकृत गरिएको सेवालाई प्रदेशसम्म लागिएको मन्त्रालयले जनाएको छ । 

अहिले काठमाडौंको ताहाचलमा श्रम इजाजत लिन ठूलो सास्ती छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *