तारा एयरको जहाभित्रै यात्रुको मृत्यु

रारा । रारा विमानस्थलबाट नेपालगन्जका लागि उडेको तारा एयरको टुईनेटर जहाजमा सवार एक यात्रु जहाभित्रै मृत्यु भएको छ । शनिबार दिउँसो १२ः ३० बजे रारा विमानस्थलबाट नेपालगन्जका लागि उडेको तारा एयरलाईन्सको नाइन एन एइटी कलसाईनको उडान नम्ब ७१६ जहाजमा मुगु जिल्ला सोरु गाउँपालिका ८ गिलाहाँ गाउँका अन्दाजी ३८ बर्षीय धिरजबहादुर शाहीको मृत्यु भएको आफन्तले बताएका हुन् ।यता रारा एयरलाईन्स नेपालगन्ज स्टेसन म्यानेजर सुर्यमणि सुवेधीले यात्रुजहाँजभित्र अचेत भएको खबर आउनसाथ बिरामीलाई गाडीबाट अस्पतालतर्फ लाँदै गर्दा मृत्यु भएको बताए । नागरिक 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =