कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्ने भएको छ । कांग्रेसको पार्टी सचिवालयले दिएको जानकारी आज बैठक पार्टी मुख्यालय सानेपामा बैठक बस्न लागेको हो । 

बैठक विधान संशोधन तथा महाममिति बैठकका एजेण्डामा केन्द्रीत हुनेछ । बिशेषगरी वरिष्ठ नेता रामचन्द्र पौडलले पक्षधरले विधान संशोधनमा आफ्नो फरक मत राख्ने तयारी रहेको जनाइएको छ । 

विधान महासमतिबाट पारित भएपछि लागू हुनेछ । देश संघीय संरचनामा गएपछि पार्टीलाइ संघीय ढाँचा ढाल्नको लागि विधान संशोधन गर्न लागिएको हो । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + three =