पूर्व प्रधानन्यायाधीश गिरीको निधन

मंसिर ७, काठमाडौँ । पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको शुक्रबार २ः३२ मा निधन भएको छ। 

नर्भिक अस्पतालमा भर्ना भएका गिरीका हृदयघातका कारण निधन भएको हो। 

निमोनिया, मिर्गौला बिग्रिएको, उच्च रक्तचाप र मधुमेहबाट ग्रसित उनलाई आइतबार नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। 

null

प्रधानन्यायाधीश गिरी २०६६ वैशाख २५ गतेदेखि २०६६ माघ २७ सम्म उनी प्रधान न्यायाधीश भएका थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *