अहिले सम्मकै एकता कपुरको हट वेव सिरिज (ट्रेलर सहित)
२०७४ जेठ १५ गते

“
मुम्बइ, असोज, ८ । अहिले सम्मकै एकता कपुरको हट वेव सिरिजको ट्रेलर सार्वजनिक गरिएको छ । । ‘ट्रिपल एक्स’ (X.X.X) नामको यो वेब सिरिजको ट्रेलर एएलटी बालाजी च्यानलले रिलिज गरेको हो । ट्रेलर नै यौनजन्य दृश्यले भरिपूर्ण छ । यो सिरिज निकै बोल्ड हुनुका साथै अत्याधिक चर्चामा आउँने दाबी छ । यो सिरिजमा यौन, महिलाहरु र विवादको समावेश गराएको छ ।
फिल्ममा बोल्डनेसको जिम्मा कायरा दत्त र मेहरिन माजदाले लिएका छन् । यी दुवै हिरोइनले निकै बोल्ड दृश्य दिनेछन् । ट्रेलरमा अत्याधिक यौनजन्य दृश्यले भरिएको भन्दै सुरुमै चेतावनी दिईएको छ । । सिरिजमा शान्तनु महेश्वरी, अंकित गेरा, रित्विक धंजानीको मुख्य भूमिका छ । अल्ट बालाजीको यो वेबसिरिज ५ फरक फरक कहानीमा निर्धारित हुने बताइएको छ ।
ट्रेलर हेनुहोस्
https://youtu.be/NnGJ6xdiEGs”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








