सार्वजनिक यातायातमा भाडा बढ्यो, कहाँ जान कति लाग्छ ? (विवरण सहित)
२०७४ जेठ १५ गते

“
काठमाडौँ, असोज ७ । यातायात व्यवसायीसँग भाडा बढाउने सहमति गरेसँगै सरकारले यातायातको नयाँ भाडादर सार्वजनिक गरेको छ ।
पेट्रोलियम पदार्थको मूल्य बढेपछि यातायात व्यवसायीले भाडादर पनि समायोजन गर्नुपर्ने माग गरेका थिए । सोही माग सम्झौता अनुसार शनिबार यातायात व्यवसायीसँग १० प्रतिशत भाडा बढाउन सहमति जनाएको सरकारले आइतबार नयाँ भाडादर सार्वजनिक गरेको हो ।
सरकारले १५ दिनमै इन्धनको मूल्य बढाएको थियो । हालको कायम भएको पेट्रोलको प्रतिलिटर मूल्य ११४ रुपैयाँ र डिजेलको प्रतिलिटर १०१ रुपैयाँ छ । सोही अनुसार इन्धनलाई ३५ प्रतिशत र अन्य सूचकलाई ६५ प्रतिशत आधार मान्दै भाडादर कायम गरिएको विभागले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








