राप्रपा सरकारमा नजाने तर संसोधनमा सघाउने

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन १२ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागि नभएपनि संविधान संसोधन लगाएत मुद्धामा सरकारलाई सघाउने प्रतिवद्धता जनाएको छ । तर सरकारमा भने सहभागि नहुने भएको छ । राप्रपा सरकारमा जान इच्छुक रहे पनि प्रधानमन्त्री देउवाले सहभागि नगराइएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी केही रुष्ट बनेको छ ।
संविधान संसोधन, बाँकी रहेको निर्वाचन सम्पन्न गर्ने बिषय लगाएतमा भने सरकारलाई सघाउने राप्रपाका नेता दिलानाथ गिरी सीआइएनलाई बताँउनुभयो । राप्रपाले आज थप छलफल गर्ने भएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित