छोराको खोजीमा पाँच महिनादेखि भौतारिदैँ भेघराज

२०७४ जेठ १५ गते

“दोलखा, साउन १२ । दोलखा भीमेशवर नगरपालिका ७ मकैवारीका मेघराज सुवेदी विगत पाँच महिनादेखि छोराको खोजीमा भौतारिरहेका छन् । उनका छोरा १९ बर्षीय प्रदीप सुवेदी नवपरासी जिल्लाबाट ०७३ माघदेखि बेपत्ता भएका छन् ।
२०७१ सालमा दोलखाबाट एसएलसी परीक्षा दिएपछि नवलपरासीस्थित देवचुली नगरपालिका वडा नम्बर १० भगवान् टोलमा रहेको सानीआमा लक्ष्मी थापामगरको घरमा अध्ययनका लागि बसेका प्रदीप २०७३ साल माघ १६ गतेबाट बेपत्ता भएका छन् ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।”

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित