नेपाली युवा फुटबल टिम पहिलो अभ्यास खेलमा पराजित
२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन २३ । एसियाली खेलकुद र साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली युवा फुटबल टिम पहिलो अभ्यास खेलमा पराजित भएको छ ।
२३ वर्षमुनिको नेपाली राष्ट्रिय फुटबल टोलीले हिजो थाइल्यान्डको पुलिस टेरो क्लबसँग १–० को हार बेहोरेको हो । नेपालले अब १० अगस्टमा थाइल्यान्डको २३ वर्षमुनिको राष्ट्रिय टोलीसँग खेल्नेछ । थाइल्याण्डमा प्रशिक्षण र अभ्यास खेलहरु सकाएर नेपाली टोली इन्डोनेसिया प्रस्थान गर्नेछ ।
एसियन गेम्स अगष्ट १८ तारिखदेखि सुरु हुने भएपनि फुटबलका खेलहरु भने अगष्ट १४ देखि नैं हुनेछन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








