पाइलटले मदिरा सेवन गरेर विमान उडाउन खोजेपछि रोकियो फ्लाई दूबईको उडान
२०७४ जेठ १५ गते

“
काठमाडौँ, साउन १३ । मदिरा सेवन गरेर विमान उडाउन खोजेपछि फ्लाई दूबैईको उडान स्थगित भएको छ ।
दूबईका पाइलटले मदिरा सेवन गरेको भेटिएपछि आइतबार उड्न लागेको फ्लाई दूबईको उडान स्थगित गरिएको हो ।
पाइलटले मदिरा सेवन गरेको पाइएपछि आइतबार बिहान ९ः४० बजे दूबई उड्न लागेको जहाज काठमाडौंमै रोकिएको हो ।
विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीका अनुसार फ्लाई दूबईबाटै आधिकारिक रुपमा आफ्ना विमान चालकको परीक्षण गर्न अनुरोध आएपछि पाइलटको स्वास्थ्य जाँच गरिएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








