अाजकाे विशेष समितिको बैठकमा प्रधानन्यायाधीश बारे निर्णय के हाेला ?
२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन १३ । संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ । शुक्रबार स्थगित भएको बैठक आज सिंहदरबारमा बस्न लागेको हो । बैठकमा प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको अनुमोदन हुने वा नहुने निर्णयको तयारी गरिएको छ।
गत बिहीबार सुनुवाइ सकिए पनि जोशीको अनुमोदनबारे निर्णय भएको छैन । सुनुवाइकै क्रममा उहाँको प्रमाणपत्र विवादमा आएपछि सुनुवाइ समितिले थप अध्ययन गर्नुपर्ने भन्दै निर्णय गरेको छैन ।
शैक्षिक योग्यताको विवाद उच्च राजनीतिक तहमा समेत परामर्श भइरहेको छ। उच्च तहमा भएको परामर्श अनुसार आजको बैठकले उपसमिति बताएर जाने तयारी समेत गरेको छ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








