रसियाले गर्‍यो स्पेनसँग बराबरी

काठमाडाैँ । रसियामा जारी आयोजक रसिया र स्पेनबीचको खेलमा रसियाले स्पेनविरूद्ध पेनाल्टीबाट बराबरी गरेको छ। पहिलो हाफ सकिदा रसियाले स्पेनसँग १/१ गोलको बराबरी गरेको हो ।

खेलको ४१ औं मिनेटमा प्राप्त पेनाल्टीको अवसरलाई रसियाका डुजुबाले गोलमा परिणत गरेका हुन्।

रसियाले प्रहार गरेको कर्नर गरेको बललाई स्पेनका जेरार्ड फिकले ह्यान्ड गरेपछि रसियाले पेनाल्टी पाएको हो।

स्पेनले खेलको १२ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। रसियाका सर्गी इग्नासेभिचले १२ औं मिनेटमा स्पेनले गरेको फ्रिकिकबाट आएको बललाई बल क्लियर गर्न खोज्दा आत्मघाती गोल भएको थियो ।एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *