प्रधानमन्त्रीले संसद्लाई चीन भ्रमणबारे भोलि जानकारी गराउने
२०७४ जेठ १५ गते

“काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको भोलिको बैठकमा जानकारी गराउने भएका छन् ।
प्रधानमन्त्री ओली चीनको छ दिने राजकीय भ्रमण पूरा गरी यही असार १० गते स्वदेश फर्किएका हुन् ।
प्रधानमन्त्री ओलीले भ्रमणबारे आज प्रतिनिधिसभा बैठकमा दिउँसो २ बजे जानकारी गराउने कार्यक्रम तय भए पनि प्राविधिक कारण स्थगित गरिएको उनको निजी सचिवालयले जनाएको छ ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








