मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

पेट्रोलियम पदार्थको मूल्य नबढ्नुको कारण यस्तो छ

“काठमाडौं, साउन ३  । भारतबाट आएको नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले भने बिक्रीमूल्य यथावत् राखेको छ ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)ले  पठाएको नयाँ मूल्यूचमा डिजेल र पेट्रोलको मूल्यसूचीमा डिजेर पेट्रोलको मूल्य बढेर आए पनि निगमले स्थानीय बजारमा मूल्य यथावत राखेको खबर आजको कारोबारमा छ ।

निगमका प्रवक्ता सीताराम पोखरेलले निगम नाफामै रहेकाले स्थानीय बजारमा मूल्य वृद्धि नगरिएको बताए ।”

प्रतिकृयाहरु
Loading...