पेट्रोलियम पदार्थको मूल्य नबढ्नुको कारण यस्तो छ

२०७४ जेठ १५ गते

“काठमाडौं, साउन ३ । भारतबाट आएको नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले भने बिक्रीमूल्य यथावत् राखेको छ ।
इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पठाएको नयाँ मूल्यूचमा डिजेल र पेट्रोलको मूल्यसूचीमा डिजेर पेट्रोलको मूल्य बढेर आए पनि निगमले स्थानीय बजारमा मूल्य यथावत राखेको खबर आजको कारोबारमा छ ।
निगमका प्रवक्ता सीताराम पोखरेलले निगम नाफामै रहेकाले स्थानीय बजारमा मूल्य वृद्धि नगरिएको बताए ।”

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित