नम्बरमा पहिलो बन्ने कांग्रेसको लक्ष्य, माओवादीको तयारी यस्तो

२०७४ जेठ १५ गते

“
काठमाडौं, असार ३० । कांग्रेस संशोधनमा प्रयासरत रहेको सन्देश दिने
कठमाडौं निर्वाचन अगाडी संविधान संशोधन गर्न नसक्दा प्रदे नम्ब २ मा साहज नतिजा नआउने चिन्ता पनि कांग्रेसलाई छ ।
त्यहि विषयमा कांग्रेसले तराईका नेताहरुसंग छलफल गर्दैछ ।,
त्यस्तै माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचनबारे रणनीति तय गर्न २ साउनमा केन्द्रिय सचिवालयको बैठक डाकेको छ ।
बैठकमा पहिलो र दोस्रो चरणको निर्वाचन समिक्षा आगामी निर्वाचनको रणनीति र सांगठानक संरचनाबारे छलफल हुनेछ, यो खबर आजको नयाँ पत्रिकामा छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित