अभिनेत्री मनीषा कोइराला एनआईसी एसिया बैंकको ब्रान्ड एम्बेस्डर नियुक्त

२०७४ जेठ १५ गते

“
काठमाडौं, असार २८ । एनआईसी एसिया बैंकको ब्रान्ड एम्बेस्डरमा अभिनेत्री मनीषा कोइराला नियुक्त भएकी छन् । बुधबार बैंक र अभिनेत्री कोइरालाबीच ब्रान्ड एम्बेस्डर नियुक्तसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिजाल र मनीषा कोइरालाले हस्ताक्षर गरेका छन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित